Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार तोलामा ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार दुईसय रुपैयाँले बढेको हो ।

यस्तै बिहीबार तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार ५ रुपैयाँ बढेर ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया