Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा चार सय रुपैयाँ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तीन सय घटेर तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार चार सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि १० रुपैयाँ बढेर तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । डलर कमजोर भएकाले सुनको भाउ बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार डलर कमजोर हुँदा सुनमा लगानी बढ्ने भएकाले सुन महँगो भएको हो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया