Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाजुरा – बाजुरा फेडेदह गाउँपालिका–१ मा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर रावत ६ सय ६१ मतका साथ विजयी हुनु भएको हो । यो गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै अग्रता छ ।

एमालेका अध्यक्षका उम्मेदवार लालबहादुर वलीले ६५७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई ५०५ मतसहित कांग्रेसका उम्मेदवार नरबहादुर रावतले पछ्याइरहनु भएको छ । यस्तै उपाध्यक्षमा पनि एमलेकी पवित्रा शाही  ६२५ मतका साथ अगाडि हुनुहुन्छ ।

उहाँलाई कांग्रेसकी कुन्तीदेवी साउदँले ५ सय २ मतसहित पछ्यारहनु भएको छ ।

तपाईको प्रतिक्रिया