Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रोल्पा – रोल्पा जिल्लाबाट नेपाली कांग्रेसले खाता खालेको छ । सुकिदह गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाअध्यक्ष अजमत डाँगी ३२२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चुडामणी ओलीले २२७ मत पाउनुभएको छ ।

माओवादी केन्द्रका उम्मेदवार खुशलसिंह विकले १९९ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया