Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिकाको मेयरमा अहिलेसम्म १ लाख ३२ हजार मत गणना भएको छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य  १३ हजार ३ सय ५१ मतले अघि हुनुहुन्छ ।  अहिलेसम्म एमालेले १० वडा वडा र कांग्रेसले ८ वटा वडा अध्यक्ष जितेको छ । अब वडा नम्बर १०, १४ र १६ को मत गन्न बाँकी छ ।

मेयर
एमाले, विद्यासुन्दर शाक्य – ४४ हजार ३ सय २१
कांग्रेस, राजुराज जोशी –  ३० हजार ९ सय ७०
विवेकशील नेपाली, रञ्जु न्यौपाने – १६ हजार ६१
साझा पार्टी, किशोर थापा – १२ हजार ५७
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ९ सय ७४

उपमेयर
कांग्रेसकी हरिप्रभा खड्की  – ४० हजार १ सय ५
एमाले–राप्रपा तालमेल, राजाराम श्रेष्ठ – २५ हजार ५ सय ७१
साझा पार्टी, निरुपमा यादव – ७ हजार ७ सय ९०
माओवादी केन्द्र, शुशीला पौडेल – ६ हजार ५ सय ५८

तपाईको प्रतिक्रिया