Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं  – काठमाडौं महानगरपालिकाको मेयरमा अहिलेसम्म १ लाख ३० हजार मत गणना भएको छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्य  १२ हजार १ सय १० मतले अघि हुनुहुन्छ ।  अहिलेसम्म एमालेले १० वडा वडा र कांग्रेसले ८ वटा वडा अध्यक्ष जितेको छ । अब वडा नम्बर १०, १४ र १६ को मत गन्न बाँकी छ ।

मेयर
एमाले, विद्यासुन्दर शाक्य – ४२ हजार ३ सय ८०
कांग्रेस, राजुराज जोशी –  ३० हजार २ सय ७०
विवेकशील नेपाली, रञ्जु न्यौपाने – १५ हजार ७ सय ४४
साझा पार्टी, किशोर थापा – ११ हजार ८ सय ३८
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ६ सय ५०

उपमेयर
कांग्रेस, हरिप्रभा खड्की  – ३८ हजार ९ सय ३७
एमाले–राप्रपा तालमेल, राजाराम श्रेष्ठ – २५ हजार ५ सय ७१
साझा पार्टी, निरुपमा यादव – ७ हजार ६ सय ४०
माओवादी केन्द्र, शुशीला पौडेल – ६ हजार १ सय ९५

तपाईको प्रतिक्रिया