Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को वडा अध्यक्ष्मा एमालेका लक्ष्मणप्रसाद भण्डारीसहितको प्यानल विजयी भएको छ । भण्डारीले १ हजार ६ सय ७० मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिद्वान्दी कांग्रेसका विश्वराज नेपालले ७ सय ९१ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया