Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता ३ हजार नाघेको छ । उहाँ कांग्रेससँग तालमेल गरेर माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बन्नुभएकी रेणु दाहाल भन्दा ३ हजार १ सय १२ मतले अघि हुनुहुन्छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – २७ हजार ४ सय ३६
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २४ हजार ३ सय १४

उपमेयर
कांग्रेस, पार्वती शाह – २७ हजार ५ सय ७३
एमाले, दिब्या शर्मा – २४ हजार ७ सय २७

 

तपाईको प्रतिक्रिया