Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा अहिलेसम्म १ लाख २५ हजार ९ सय मत गणना भएको छ । एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता बढाउनुभएको छ ।

मेयर
एमाले, विद्यासुन्दर शाक्य – ४१ हजार ३ सय ५४
कांग्रेस, राजुराज जोशी –  २९ हजार ६ सय ३६
विवेकशील नेपाली, रञ्जु न्यौपाने – १५ हजार ३ सय ७१
साझा पार्टी, किशोर थापा – ११ हजार ५ सय ९३
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ६ सय ५०

उपमेयर
कांग्रेसकी हरिप्रभा खड्की  – ३८ हजार १ सय ३१
एमाले–राप्रपा तालमेल, राजाराम श्रेष्ठ – २५ हजार ५ सय ७१
साझा पार्टी, निरुपमा यादव – ७ हजार ५१
माओवादी केन्द्र, शुशीला पौडेल – ६ हजार १ सय ९५

तपाईको प्रतिक्रिया