Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता बलियो बनाउादै लगेको छ । १ लाख २४ हजार ४ सय ५७ मत गन्दासम्म एमालेका मेयर पदका उम्मेद्वार विद्यासुनदर शाक्य पहिलो स्थानमा हुनुहुन्छ ।

कसको कति मत ?
एमाले विद्यासुन्दर शाक्य – ४१११५
कांग्रेस राजुराज जोशी – २९२३०
माओवादी केन्द्र सर्वोत्तम डंगोल – ४५३८
साझा किशोर थापा –११४८५
विवेकशिल रञ्जु दर्शना – १५१७५

उपमेयर
कांग्रेस हरिप्रभा खड्गी – ३७७२३
राप्रपा राजाराम श्रेष्ठ – २२४५६
माओवादी केन्द्र सुशीला पौडेल – ६०८७
साझा निरुपमा यादव – ७०८५

तपाईको प्रतिक्रिया