Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन – अहिले चितवनको भरतपुर महानगरपालिकाको १३ नम्बर वडाको मतगणना भइरहेको छ । १३ नम्बर वडाको मत गन्दा माओवादी केन्द्रकी रेणु दाहाललाई केही राहत भएको छ ।

१३ नम्बर वडाको ६०१ मत गन्दा माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणु दाहालले २८३ मत पाउनुभयो भने एमालेका उम्मेद्वार देवी ज्ञवालीले १६५ मत पाउनुभयो । त्यस्तै राप्रपाले ६ मत पाएको छ । माओवादीले १३ नम्बर वडामा आफ्नो पक्कड रहेको बताउँदै आएको छ ।

अहिलेसम्म कसको मत कति  ?
मेयर
एमाले देवी ज्ञवाली – २६२२६
माओवादी केन्द्र रेणु दाहाल – २२५८६
उपमेयर
कांग्रेस पार्वती शाह – २५९८६
एमाले दिव्य शर्मा – २३५४७

तपाईको प्रतिक्रिया