Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – ललितपुरको महांकाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्दं दाहाल विजयी हुनुभएको हो । उहाँले १९२६ मत ल्याउनुभएको छ । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै कमला तामाङ विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया