Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी हनु भएको हो । निमबहादुरले ३ हजार ६ सय ९४ मत ल्याउँदै जित हात पार्न भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ प्राप्त गर्नुभएको छ । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी टीका शर्मा ३ हजार ६ सय ९५ मतसहित विजयी हुनु भएको छ ।

उहाँका प्रत्यासी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गर्नुभयो । दार्मा गाउँपालिकामा कांग्रेस र एमालेबीच तालमेल भएको थियो ।

तपाईको प्रतिक्रिया