Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नवलपरासीको बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेद्वार अध्यक्षमा विजयी हुनुभएको छ । कांग्रेसका दुर्गाबहादुर राना ३ हजार १ सय ९१ मतसहित अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ३ हजार ९९ मत पाउनुभयो । १ सय ९२ मतले कांग्रेसका उम्मेदवारले अध्यक्षमा बाजी मार्नुभयो ।

यसैगरी बुङ्दीकालीको उपाध्यक्षमा एमालेकी उम्मेदवार डिलकुमारी सारुले जित हात पार्नुभयो । उहाँले ३ हजार १ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया