Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा  –  दोलखाको बैत्यश्वर गाउँपालिकामा वडा नम्बर ८ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार रमेशकुमार अधिकारी विजयी हुनुभएकोे छ । उहाँको ८ सय ६ मत आएको छ ।

वडानम्बर ७ मा नेकपा एमालेका उम्मेद्वार रेशमराजस्वराज रिमाल ९४२ मतका साथ पुरै प्यानल विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका मिनकुमार शिवाकोटीले ५ सय २२ मत ल्याउनु भएको छ ।

वैत्यश्वर गाउँपालिकामा नेपाली कांग्रेसका छवि लामाले १२ सय ७९ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रविचन्द्र आचार्यले १३ सय ६९ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका उम्मेद्वार ऋषिकेश उप्रेतीले १३ सय ३६ मत मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षका शान्तिमाया तामाङले १२ सय २८ मत ल्याउनुभएको  छ ।

तपाईको प्रतिक्रिया