शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – पढ्न वा रोजगारीका सिलसिलामा प्रवास पुगेकाहरुले आत्महत्या गरेका घटनाले अहिले विकराल रुप लिदैछ । प्रवासमा रहँदाका विभिन्न अप्ठ्यारा, घरतिरबाट आउने चौतर्फि दबाब र भनेको जस्तो आम्दानी गर्न नसक्दा प्रवास पुगेका विशेषतः विद्यार्थीहरुले आत्महत्या गरेको घटना बढि छ । अझ, पढ्न जाने विद्यार्थीले कमाउँछु भन्ने सपना देख्दा बढि यस्ता दुर्घटना हुने गर्छन् । विद्यार्थीहरुले प्रवास जानु अघि कस्ता विषयमा ध्यान दिनु पर्ने रहेछ र विद्यार्थीका मनोकांक्षा कस्ता हुन्छन् ? यस पटकको समुद्रपारि विशेषमा यिनै विषयः

तपाईको प्रतिक्रिया