Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

?????????????????????????????????????????????????????????

काठमाडौं- वरिष्ठ चलचित्र निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।
भारतको मुम्बईस्थित निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९६६ मा प्रदर्शनमा आएको उहाँद्वारा निर्देशित चलचित्र ‘माइतीघर’ बहुचर्चित र सफल मानिन्छ ।
त्यस्तै, उहाँले निर्देशन गरेका ‘कान्छी’, ‘मायाप्रीति’ आदि चलचित्रसमेत चर्चित छन् ।

तपाईको प्रतिक्रिया