Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

धनकुटा – धनकुटामा यात्रुबहाक बस दुर्घटना भएको छ ।

धनकुटाको परेवादिन ५ को छिदुवा बजार नजिकै यात्रुबाहक बस दुर्घटना भएको बताईएको छ । तेह्रथुपको बसन्तपुरबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६ नम्बरको यात्रुबाहक बस छिदुवा बजारको चर्चनजिकै २ सय मिटर तल खसेको हो ।

स्थानीयले दुर्घटनामा केही यात्रुको मृत्यु भएको बताएपनि यसबारेमा विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा हुस्सु लाग्नुका साथै झरी परिरहेको उद्धारमा समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया