Deneme Bonusu Veren Siteler
सोमबार, माघ २१, २०८१
Monday, February 3, 2025

2

धादिङ – असार १५ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले धादिङ जिल्लाको उत्तरी विकट री गाविस – ९, चेप्राङका ८ घरपरिवार जोखिममा परेको छ । ८ घरमा १९ जना रहेको अनुमान गरिएको छ ।
बस्तीको दुवैतिरबाट ठूलो पहिरो खसेपछि बस्ती संकटमा परेको छ । चेप्राङ गाउँको बायाँमा रहेको पंगली खोला र दायाँमा रहेको चेप्राङ्गखोला दुबै ठाउँमा लगातार पहिरो गइरहेकोले गाउँ जोखिममा परेको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले समुद्रपारिलाई बताउनु भयो । तीन दिनसम्म पनि लगातार पानी परेका कारणले उद्धारमा कठीनाइ आएको हो । उद्धारका लागि सेनाको हेलिकोप्टर काठमाडौंमा तयारी अवस्थामा छ तर मौसम खराबीका कारण जान सकिएको छैन । प्रमुख जिल्ला अधिकारी सुवेदी भन्नुहुन्छ – म तीन पटक हेलिकोप्टरमा पुगेर आएँ, तर उद्धारको कुनै सम्भावना देखिएन । उहाँले उद्धारका लागि स्थल मार्गबाट ९ घण्टा लगाएर प्रहरी गाउँ नजिकै पुगेपनि उद्धारको लागि सफल नभएको जानकारी दिनु भयो ।
पहिरोको बीचमा परेकाहरुसँग फोन सम्पर्क समेत हुन नसक्दा पूर्ण जानकारी आउन सकेको छैन । स्थानीयहरुले उद्धारका लागि पहल गरेपनि त्यो पनि सम्भव हुन सकेको छैन । सो भेगमा अहिलपनि अविरल वर्षा भइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया