Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय सदस्यको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि हुने भएको छ ।

निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ ।

तपाईको प्रतिक्रिया