Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाली काग्रेस कोषाध्यक्ष पदमा सीतादेवी यादव विजयी हुनु भएको छ । उहाँले निकटतम प्रतिस्पर्धी चित्रलेखा यादवलाई ८ मतले हराउनु भएको हो । अन्तिम मतगणना अनुसार सीतादेवीको पक्षमा १२१७ मत प्राप्त भयो भने चित्रलेखा यादवको पक्षमा भने १२०९ मत प्राप्त भयो । त्यस्तै उमाकान्त चौधरीले ४५७ मत ल्याउनु भयो भने कृष्ण कार्कीले ६६ मत ल्याउनु भयो । कुल ३१४८ मत खसेकोमा १९९ मत बदर भएका छन्।

तपाईको प्रतिक्रिया