Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

g]sf gjlgjf{lrt ;efklt b]pjf g]kfnL sfFu|];sf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfnfO{ dªunaf/ lghL lgjf; a'9flgns07df awfO{ lbg k'u]sf g]tf, sfo{stf{ / z'e]R5'sx?sf] eL8 . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं – नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले काँग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमामा निर्वाचित वरिष्ठ नेता शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।
सभापति पदको सोमबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा काँग्रेसका वरिष्ठ नेता देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो । उहाँले कावा सभापति पौडेललाई पराजित गर्नुभएको थियो । “पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्ति पनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईँको कार्यकालको सफलताको कामना गर्दछु”, नेता पौडेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा काँग्रेसको महाधिवेशन ऐतिहासिक रुपमा सम्पन्न गर्ने गहन जिम्मेवारी र नेतृत्व आफूलाई प्राप्त भएकामा लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्वको चयन सहित महाधिवेशन भव्य, सभ्य र निर्बिघ्नतापूर्वक सम्पन्न भई निर्वाचन परिणाम सार्वजनिक भइरहेको उल्लेख छ ।

महाधिवेशनले नेपालमा लोकतन्त्रको विकासमा लागि महत्वपूर्ण आयाम थपेको जनाउँदै उहाँले महाधिवेशनमा संयमका साथ आफूलाई मतदान गर्ने देशभरि र विश्वभरिका प्रतिनिधि साथी एवम् शुभेच्छुकप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुभएको छ । विज्ञप्तिमा कावा सभापति पौडेलले निष्ठाको राजनीतिमा अविचल रही अघि बढ्न सबैमा आह्वान गर्दै महाधिवेशन सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिनुभएको छ ।

g]sf gjlgjf{lrt ;efklt b]pjf g]kfnL sfFu|];sf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfnfO{ dªunaf/ lghL lgjf; a'9flgns07df awfO{ lbg k'u]sf g]tf, sfo{stf{ / z'e]R5'sx?sf] eL8 . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

g]sf gjlgjf{lrt ;efklt b]pjf g]kfnL sfFu|];sf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfnfO{ dªunaf/ lghL lgjf; a'9flgns07df awfO{ lbg k'u]sf g]tf, sfo{stf{ / z'e]R5'sx?sf] eL8 . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

g]sf gjlgjf{lrt ;efklt b]pjf g]kfnL sfFu|];sf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfnfO{ dªunaf/ lghL lgjf; a'9flgns07df awfO{ lbg k'u]sf g]tf, sfo{stf{ / z'e]R5'sx?sf] eL8 . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

g]sf gjlgjf{lrt ;efklt b]pjf g]kfnL sfFu|];sf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjf wd{kTgL 8f cf/h'nfO{ dªunaf/ lghL lgjf; a'9flgns07df awfO{ lbFb} sfo{stf{ / z'e]R5'sx? . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

g]sf gjlgjf{lrt ;efklt b]pjf g]kfnL sfFu|];sf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfnfO{ dªunaf/ lghL lgjf; a'9flgns07df awfO{ lbg k'u]sf g]tf, sfo{stf{ / z'e]R5'sx?sf] eL8 . tl:a/ M tl:a/ M k|bLk/fh jGt, /f;;

g]kfnL sfFu|];sf] !#cf}F dxflwj]zgdf ;efklt rogsf nflu ;f]daf/ ;DkGg ePsf] bf];|f] r/0fsf] lgjf{rgsf] dtu0fgfdf ;efkltsf pDd]bjf/ z]/axfb'/ b]pjf ljhoL ePkl5 dtbfg s]Gb| /fli6«o ;efu[xdf dtbftf tyf ;dy{s . tl:a/ M /f]zg ;fksf]6f,/f;;

तपाईको प्रतिक्रिया