Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री र कोषाध्यक्षसहित अन्य केन्द्रीय सदस्यको मतगणना आज दिउँसोदेखि सुरु गरिने भएको छ ।
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार काँग्रेसको पार्टी कार्यालय सानेपामा १ः३० बजेदेखि मतगणना सुरु हुनेछ । राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सम्पन्न भयो ।

काँग्रेसको सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाले एक हजार ८२२ मत प्राप्त गरी सभापतिमा निर्वाचित हुनुभयो भने अर्का प्रत्यासी पार्टीका कावा सभापति रामचन्द्र पौडेलले एक हजार २९६ मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि पहिलो चरणको निर्वाचन यही आइतबार सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया