Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौ – नेपाली कांग्रेसको १३ औँ महाधिबेशन अन्तरगत दोस्रो दिनको वन्द सत्र सुरु भएको छ । भृकुटीमण्डपमा सुरु भएको वन्द सत्रमा हिजो पेश भएको महामन्त्री र कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल हुदैछ ।
मध्यान्ह १२ बजे सम्म छलफल गरेपछि खाना खानकालागि २ घन्टा समय दिइएको छ। त्यसपछि २ बजेबाट सुरुहुने बन्द सत्रले आजै सम्पूर्ण काम सक्ने प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजालले जानकारी दिनुभयो । साँझ ६ बजे सम्म चल्ने बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रम, महामन्त्री र कोषाध्यक्षको कार्यपत्र पारित गर्ने छ ।
महाधिवेशनमा बन्दसत्र लम्एिका कारण मतदान भने भोलीमात्र हुने भएको छ ।

तपाईको प्रतिक्रिया