बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो भन्ने वित्तिकै ट्रेनको सम्झना गराउँछ अनि ट्रेन भन्ने वितिक्कै टोकियोको । मुख्य सवारी साधनको रुपमा जापानको टोकियोमा ट्रेनलाई मानिन्छ । काममा जाने कर्मचारी होस या त कलेज जाने विद्यार्थीहरु नै किन नहोस सबै ट्रेनमा आवतजावत गर्छन । विशेष गरी विहान र वेलुकीको पिक हावरको त कुरै नगरौं अन्य वेलामा समेत सिटमा बसेर यात्रा गर्नु  मुस्किल पर्छ । बस्ने त कुरा अलि परको भयो साधरणतय उभिने ठाउँ पाउन पनि हम्मेहम्मे पर्दछ कुनै बेला । तर अरुवेला खुट्टा टेक्नै ठाउँ नहुने  यी टोकियोको ट्रेनमा नयाँ वर्षमा भने सुनसान हुन्छन् । train1 train2 train-4 train5 train6 train7

train8

टोकियोको अन्डरग्राउन्ड ट्रेनको बाटो हेर्न भित्र आउनुहोला ।

तपाईको प्रतिक्रिया