Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

गौर-रौतहट निर्वाचन क्षेत्र नं १ मा अहिले बिहान ९:४५ बजेदेखि मतगणना कार्य सुरु भएको छ ।
अहिले निर्वाचन क्षेत्र नं १ अर्न्तगत मावि ब्रहृमपुरी, मावि जेठरैया, मावि टिकुलिया र मावि मत्सरी गरी चार ठाउँको मतगणना भइरहेको बताइएको छ ।
यसैगरी धनुषा निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु भएको छ ।
बार एसोसिएसनको सभाकक्षमा सुरु भएको सो निर्वाचन क्षेत्रमा ६२ जना उम्मेदवार रहेका छन् । अन्य निर्वाचन क्षेत्रको पनि मतगणना सुरु गर्न प्रशासनिक कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया