Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
धनुषा- नेकपा (माओवादी)का संयोजक मातृका यादवले निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा मतदाताहरुकै अगाडि मतपत्र च्यातेका छन् ।
निर्वाचन वहिष्कार गरेको भन्दै धनुषा क्षेत्र नं ५ स्थित मतदान केन्द्रमा उनले आफ्नो मतपत्र च्यातेर फ्यालेका थिए ।
यादवले यो निर्वाचन स्वतन्त्र रुपमा नभई विदेशीको इशारामा भएको बताए ।
तपाईको प्रतिक्रिया