Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- संविधानसभाको निर्वाचनका लागि मत माग्न उम्मेदवारहरु घरदैलोमा पुग्दा मतदाताहरुले फूलको माला, खादा र टीकाले स्वागत मात्र गरिरहेका छैनन्, विगतको भूमिकालाई लिएर र्‍याखर्‍याख्तीसमेत पार्ने गरेका छन् ।
कात्तिकको दोस्रो साता चितवनको क्षेत्र नं ४ अन्तर्गतको चन्द्रनगरमा रहेको सुकुम्बासी बस्तीमा एकिकृत माओवादी उम्मेदवार चित्रबहादुर श्रेष्ठ मत माग्न व्यस्त थिए ।
मतदाता उनलाई विगतको भूमिकालाई लिएर निकै र्‍याखर्‍याख्ती पारिरहेका थिए भने उनी पनि मतदातालाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया