बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

Kapildev Thapaकाठमाडौं- कांग्रेस नेतृ रिता खनाललाई अश्लिल एसएमएस पठाएको आरोपमा एनआरएन नेता कपिलदेव थापा पक्राउ परेका छन् ।

डेढ वर्ष यता अश्लिल एसएमएस पठाएको भन्दै खनालले दिएको उजुरीमा थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई असोज १६ गते थुनामा राख्ने आदेश लिइएको छ ।

थापाले एसएमएस पठाएको स्वीकार गरेका छन् । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ । ***

एनआरएन आइसीसीका उम्मेदवार कपिलदेव थापाद्वारा भ्रममा नपर्न अपिल

 

 

तपाईको प्रतिक्रिया