मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जङ्गलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउँदा उनीहरु घाइते भएका ललितपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेमा स्थानीय शंकर पहरी र रमेश पहरी छन् । ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा डढेलो फैलिँएको छ । त्यहाँ रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

 

तपाईको प्रतिक्रिया