सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
nepal japanटोकियो- जापान सरकारले तनहुँ जलविद्युत् आयोजनाका लागि झन्डै १५ अर्ब जापानी येनको सहयोग उपलब्ध गराउने जानकारी गराएको छ ।
टोकियोस्थित नेपाली दूतावासका पदाधिकारीसँग भएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को छलफल क्रममा आगामी मार्चमा यो सहयोगसम्बन्धी हस्ताक्षर हुन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।
यो सहयोग जापानले नेपाललाई दिन लागेको सबैभन्दा ठूलो सहुलियत ऋणका रूपमा परिचालित हुनेछ ।

तपाईको प्रतिक्रिया