टोयोटासिटीमा बुद्धजयन्ती नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित शनिबार टोयोटासिटीमा २५५६ औं बुद्धजयन्ती मनाईदै । तस्विरः समुद्रपारि प्रकाशित मिति: सोमबार, बैशाख २५, २०६९ प्रकाशित समय: १२:३२:३१