पहिले र अहिले जापानमा एकवर्षअघिको महाभूकम्पका कारण आएको सुनामीले मियागी क्षेत्रको केसेन्नुमा रहेको मानव बस्तीसम्म बगाएर ल्याएको समुद्री जहाज । जहाजलाई अहिलेसम्म सोही स्थानमा राखिएको छ । तस्विरः एपी प्रकाशित मिति: शनिबार, फाल्गुण २०, २०६८ प्रकाशित समय: ११:३८:०४