Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

बबरमहलमा बम पड्काउने आतंककारी ३५ बर्षिय देवराज लामाको फ़ोटो प्रहरीले सार्बजनिक गरेको छ । आफूलाई विश्वक्रान्ति भन्दै चिनाउने ५ फिट ३ इञ्च उचाइ भएका लामाको घर धनकुटा नगरपालिका वडा नं.१, हिले बजारमा भएको पनि प्रहरीले बताएको छ । तस्वीर – समुद्रपारि

तपाईको प्रतिक्रिया