आइएमई-अल-अन्सारी सम्झौता दुई कम्पनीबीच रेमिटेन्स कारोबारका लागि भएको सम्झौतामा हस्ताक्षर गर्दै आइएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल र युएईको अल-अन्सारी एक्सचेञ्जका महाप्रबन्धक रशिद अल अन्सारी । तस्विरः समुद्रपारि प्रकाशित मिति: मंगलबार, माघ २४, २०६८ प्रकाशित समय: १७:२८:२८