Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसको सहयोग बिना अघि बढ्न नसक्ने टिप्पणी गरेका छन्। काठमाडौंमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै सिटौलाले वर्तमान सरकार कांग्रेसकै समर्थनमा टिकिरहेको दाबी गरे।

सिटौलाका अनुसार प्रधानमन्त्री ओली कांग्रेसको समर्थन र सहारामा निर्भर रहेका छन्। उनले भने, “केपी ओलीजी हाम्रो बल र सहारामा प्रधानमन्त्री हुनुहुन्छ। हाम्रो बिना उहाँ एक्लै अगाडि बढ्न सक्नुहुन्छ भन्ने कुरा सोच्न गाह्रो छ।”

वर्तमान सरकार विशेष परिस्थितिमा बनेको भन्दै उनले सरकारलाई जोगाएर लैजाने जिम्मेवारी सबैमा रहेको बताए। साथै, सिटौलाले कांग्रेसले सरकारलाई मात्र समर्थन नगरेर नीतिगत र व्यवहारिक स्तरमा प्रभावकारी काम गरेर जनताको मन जित्न आवश्यक रहेको धारणा राखे।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया