Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – लस भेगासस्थित ट्रम्प होटलको बाहिर टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ। यो घटना स्थानीय समयअनुसार बुधबार बिहान भएको हो। अधिकारीहरूका अनुसार टेस्ला साइबर ट्रकमा चालकद्वारा नियन्त्रित विष्फोट प्रणालीसँग जोडिएको आशंका गरेका छन् ।

एफबीआईले घटनाको पृष्ठभूमि अनुसन्धान गर्दै यो आतंकवादी गतिविधि हो वा होइन भनेर पुष्टि गर्ने प्रयास गरिरहेको छ। लस भेगास कार्यालयका कार्यवाहक विशेष एजेन्ट जेरेमी श्वार्ट्जले सार्वजनिक रूपले भने, “यो एक पृथक घटना हो र सर्वसाधारणका लागि कुनै खतराको सम्भावना छैन।”

बिहान ८:४० बजे गाडीमा आगलागी भएको खबर प्राप्त भएपछि प्रहरी र अग्नि नियन्त्रक टोली घटनास्थल पुगेका थिए। घटनास्थलमा टोलीले २०२४ मोडेलको साइबर ट्रकलाई आगो निभाइएको अवस्थामा फेला पारेको लस भेगासका शेरिफ केभिन म्याकमहिलले बताएका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया