शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024
काठमाडौं– नेपालीलाई दर्शकलाई मनोरन्जन दिन भारतीय कलाकारको ‘जम्बो’ टोली शुक्रबार काठमाडौं आएको छ ।
भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तव, मुन्नी बदनाम हुइ डार्लिङ्ग तेरे लिएकी गायिका ममता शर्मा, चल छैया छैया, दिलवालो की दिल की करार लुटनेकी गायिका सपना अवस्थी, इन्डियन आइडल २ का सन्दिप आचार्यर यारो सब दुवा करो का गायक सुफी गायक रामशंकर काठमाडौँ आएका हुन् । उनीहरुसँगै अन्य १५ जनाको टोली भारतबाट आएका हुन् ।
ओरिएन्टल ईभेन्ट्सको आयोजनामा शनिबार चर्चित कलाकारहरुको सहभागितामा ‘बलिउड धुम २०११” नामक वृहत् सांस्कृतिक गर्नेछन् ।
तपाईको प्रतिक्रिया