Video News

  • साझा सवाल – बन फँडानीको राजनीतिक अर्थतन्त्र (Episode 268)

    नेपालको कुनै चीज पारदर्शी छ भने त्यो बन हो । वारिबाट हेरेको बन पारि छर्लंगै देखिन्छ । कृषिमा आश्रित नेपाली जनसंख्याका लागि घाँस, दाउरा, पानीलगायतको स्रोत बन नै हो । तर त्यही बन नै बर्षेनी हजारौं हेक्टर क्षेत्रफल नाङ्गो पारिएको सरकारी तथ्यांकले नै देखाउँछ । नेपालको ७५ जिल्लामध्ये सवैभन्दा बढी बनक्षेत्र भएको जिल्ला कैलाली हो भने सरकारी तथ्यांकअनुसार सवैभन्दा धेरै बन फँडानी भएको जिल्ला पनि कैलाली नै हो । सरकारी आँकडाले कैलाली जिल्लामा मात्र २० हजार हेक्टरभन्दा बढी बन उजाड पारिएको देखाउँछ । बन संरक्...
  • साझा सवाल – प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचार (Episode 267)

    नेपाल किन बिग्रियो भनेर सोध्दा धेरैले जवाफ दिन्छन् 'भ्रष्टाचार'। भ्रष्टाचार भन्नासाथ सरकारी कर्मचारी र अदालत पनि जोडिएर आउने गर्छ। कसरि हुन्छ त नेपालमा भ्रष्टाचार? आज हामी प्रशासनिक र न्यायिक क्षेत्रमा हुने भ्रष्टाचारका बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग हुनुहुन्छ विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा ।
  • निकास के? – विश्लेषक सि.के. लालसंगको कुराकानी

  • साझा सवाल – राजनीतिक अनिर्णयको बन्धनबाट निकाल्न युवा नेताहरुको भुमिका (Episode 266)

    पूर्व संविधानसभाका ठूला दलका ठूला नेताहरु देश बिगारेको दोष बोक्दाबोक्दा हैरान भए झैं देखिन्छन् । नयाँ चुनावको कुरा गर्ने तर कस्को नेतृत्वको सरकारले चुनाव गराउने भन्ने असहमतिमा ६ महिना खेर फालिसकेका प्रमुख दलका युवा नेताहरु चाहिँ अहिले के हेरेर बसेका छन्? अहिलेको राजनीतिक उकुसमुकसबाट देशलाई निकाल्न युवा नेताहरुले हस्तक्षेपकारी भुमिका खेल्न सक्छन् त? राष्ट्रपति तीन सातादेखि सहमतिमा नयाँ सरकार गठन गर्न दलहरुलाई म्याद थप गर्दै बसिरहेकाछन् । तर न सहमतिको लक्षण देखिएको छ, न राजनीतिक रुपमा बन्धक देखिएक...
  • साझा सवाल – संवैधानिक निकायमा रहेको रिक्तता (Episode 265)

    सरकार मात्र होइन ठूला साना सबै दल वैशाखमा चुनाव गर्ने भन्दैछन्, तर एक महिनापछि निर्वाचन आयोगमा कोहि आयुक्त हुनेछैनन्। करीव ६ बर्षदेखि भ्रष्टाचारको छानविन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ति हुन सकेको छैन न त महालेखा परीक्षकको नियुक्ति हुन सकेको छ । अर्को संवैधानिक निकाय लोकसेवा आयोगको अध्यक्ष पद पनि खाली नै छ । हुँदाहुँदा अब त अदालतहरु पनि न्यायाधीश बिहीन हुन थालेको अवस्था छ । यस्ता संवैधानिक निकायमा हुने रिक्तताले के असर पार्छ ? किन नियुक्त हुन सक्दैनन् आयुक्तहरु ?...
  • साझा सवाल – अहिलेको समयमा विश्वसामु नेपालको छवि (Episode 264)

  • साझा सवाल – राष्ट्रपतिले के गर्न सक्छन (Episode 263)

  • साझा सवाल – जलविद्युत बिकास र सम्भावना (Episode 262)

  • प्रधानमन्त्री डा. बाबुराम भट्टराई द्वारा राष्ट्रका नाममा सम्बोधन – (भिडियेा)

  • पूर्व मिस नेपाल आइटम गीतमा (भिडियोसहित)

    काठमाडौं- निर्माणाधीन फिल्म कलिउडको एउटा गीत 'नशा हो यो, कलिउडको नशा......'मा उत्तेजक हाउभाउका साथ नाचेकी मिस नेपाल २०११ मलिना जोशीलाई साँच्चिकै कलिउडको नशा लागेछ। एउटा गीतमा नाचेपछि उनले भनिन्, 'राम्रो अफर आएमा फिल्ममा नायिका पनि बन्न सकिन्छ।' उनलाई केही फिल्मवालाले स्क्रिप्ट पढ्न दिइसकेका छन्। उनी अहिले तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको दाबी गर्छिन्। सामाजिक र सन्देशमूलक कथामा फिल्म बन्ने भयो भने मलिनालाई नेपाली फिल्मको हिरोइन हुने रहर छ। कसैसँग छ त्यस्तो स्क्रिप्ट ? यसैबीच भाइटीकाको दिन पारे...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित