शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

विनोद भन्छन्, ‘तिम्रो छायाँ देखे चिन्छु'(भिडियो)

जापानलाई आफ्नो कर्मथलो बनाएर संगीतमा अगाडि बढिरहेका गायक तथा मोडल विनोद भण्डारीको लोक दोहोरी गीत 'छायाँ देखे चिन्छु' बजारमा आएको छ । एकनारायण भण्डारीको शब्द संगीत, विनोद भण्डारी र ...