शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – गायक तथा शब्द संकलन अरबिन्द्र भट्टराइको भाग्य खुल्ने संकेत देखिएको छ । 33

नेपाली समाजमा भनाइ नै छ ‘यसको भाग्यमै छैन् कि क्याहो बिहे गरदिनुपर्‍यो’ । यसै भनाइलाई गीतमार्फत उतार्दै गायक भट्टराइ आफ्नो नयाँ पञ्जेबाजा गीत सार्वजनिक गरेका छन् ।

यसअघि घरघरमा ग्यास पाइप गीतबाट लोकगीतको क्षेत्रमा चर्चीत र स्थापित हुन सफल भट्टराइलाई यस गीतमा गायिका तुलर्सी घर्तीले साथ दिएकी छिन् ।  गीतले बिवाहका बिभिन्न पक्षहरुको उठान गरेको छ । ठ्ट्यौली शैलीमा निकालिएको गीतमा समयमै बिहे गर्नु उचित हुने पनि दर्शाउन खोजेको छ ।

बिन्दास पोडक्सन प्रा.लि ले बजारमा ल्याएको गीतको मिडियोमा स्वया अरबिन्द्र, दिपाशा लगायतलाई देख्न सकिन्छ ।


तपाईको प्रतिक्रिया