शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट आम्दानी सामान्य हुनेछ । घरमा अतिथि आउने छन् ।

——————————————–
वृष (इ, , , , वा, वि, वु, वे, वो):  मानसिक तनावमा कमी आउनेछ । काममा देखिएका समस्या हरण हुने छन् । भौतिक सुखानुभूति कम हुनेछ ।
——————————————–
मिथुन (का, कि, कु, , , , के, को, हा): दिनको अधिकाँश भाग प्रतिकुल देखिन्छ । गर्न लागेका काम विचैमा छोडेर हिड्नु पर्ने अवस्था आउन सक्छ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गरेर दाम मात्र होईन नाम कमाउने अवसर आउनेछ । व्यपारमा उन्नति प्रगतिको सम्भावना देखिन्छ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको ख्याल राखेर काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने नोक्सान हुनेछ । अल्प लाभ हुनेछ ।

——————————————–
कन्या (टो, पा, पी, पु, , , , पे, पो):  शारीरिक काम गर्ने जागर बढ्नेछ । रोकिएका कामले गति लिनेछ । व्यापारमा सुधार आउनेछ । उत्तम भोजन मिल्नेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफुले सोचे जस्तो हुने छैन । काम गर्दा हैरानी हुनेछ । पढाई लेखाई र व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।

——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफुमा भएको उर्जाको सदुपयोग हुनेछ । आर्थिक कारोवारमा ध्यान दिनु होला । प्रयत्न सफल हुनेछन् ।

——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अधुरा काम सफल हुनेछन् । गरेका कामबाट सामाजिक प्रतिष्ठा बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि):  काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कार्य योजना अगाडि बढाउन सजिलो हुनेछ । व्यापारमा सुधार आउने छ ।
——————————————–
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): अनावस्यक काममा लगानी हुनेछ । व्यापारबाट उचित फल मिल्ने छैन । तनाव तनावमा काम गर्नु पर्ला ।

——————————————–
मीन (दि, दु, , , , दे, दो, चा, चि): साझेदारी काममा विवाद पर्न सक्छ । रोकिएका कामले गति लिनेछ । काम गरेर इज्जत कमाउन सकिनेछ ।

——————————————–

तपाईको प्रतिक्रिया