शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नाफा नोक्सानमा परिणत हुनेछ । विश्वासको घेरा तोडिनेछ । लगानी बालुवामा पानी हाले जस्तो हुनेछ । कष्ट बढि हुनेछ । आफ्ना कारण अरुले फाइदा लिनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य व्यस्तता बढ्नेछ । आम्दानीका दृष्टिले दिन राम्रो छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काममा सोचे भन्दा राम्रा प्रगति हुनेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आस्था र विश्वास बढ्नेछ । आफ्नो कार्य क्षेत्र छोडेर अन्त नजानु होला । मानसिक तनावमा थोरै कमि आउनेछ । व्यापारबाट अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गरेका काम नहुदा तनाव बढ्नेछ । पढाई लेखाईमा मन जाने छैन । व्यापारमा आएको मन्दि कायमा रहनेछ । दैनिक काम काजमा अवरोध आउनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):चाडो गरेमा सफलता ढिलो गरेमा जरिवना हुनेछ । वैदेशिक काम काजबाट लाभ हुनेछ । जीवन साथिको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): संघर्ष विना काम बन्ने छैनन । दुष्टहरुको पासोमा पर्न सकिन्छ सचेत रहनुहोला । परिणाम आउन समय लाग्नेछ । योजना बनाएर अगाडि बढ्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  दुविधामा नपरि काम गर्नु होला । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  घरमा समस्या सृजना हुनसक्छन् । शरीरिक शिथिलता बढ्नेछ । काम भन्दा भेटघाटमा नै समय बढि खर्च हुनेछ । आयका तुलनामा खर्च पनि बढि हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): थोरै अनुकुल बातावरणमा काम गर्न पाईनेछ । भ्रम मुक्त भएर काम गर्नु होला । व्यापार व्यवसायबाट आय बढ्नेछ । श्रमको मुल्य पाईनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  समयमा विस्तारै सुधार आउनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । तर व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन । धन नदिनु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काम गर्ने वातावरण बन्नेछ, ढिला नगरि अगाडि बढ्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ । सहयोगी मन भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया