शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा पूर्ण सुधार देखिन्न । विस्तारै सोच विचार पूर्वक गरेका काम बन्ने छन् । उपलब्धिका काम कम हुनेछन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  काम गर्ने अनुकुल बातावरण देखिदैन । नकरात्मक सोच बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुन सक्छ । व्यापार घट्नेछ । आत्मबल बढाउनु पर्ने देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  दिन अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन्, ढिला सुस्ति गर्दा आफैलाई नोक्सान हुनेछ । घुम फिर रमाईलो यात्रा हुनसक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कामको बारेमा विचार विमर्श हुनेछ । धैर्यतापूर्वक दृढ भएर गरेका काम सफल हुनेछन् । व्यापारयमा सुधार आउनेछ । आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विना सोच विचार गरेका काम सफल नहुन सक्छन् । पढाई र सन्तानको बारेमा चिन्ता बढ्नेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा ढिला सुस्ति हुनसक्छ । कामको भन्दा भौतिक सुखको चिन्ताले सताउनेछ । घरेलु खर्च वृद्धिले संचित धनमा कमी आउनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यतया दिन अनुकुल देखिन्छ । गरेका अधिकाँश काम बन्ने छन् । पछि गरौला भनेर काम नसाच्नु होला आफैलाई नोक्सान हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  प्रयत्न गर्दा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । व्यापारमा उधारो काम नगर्नु होला । आफन्तबाट धोका हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयमा काम थालनी गर्नु होला । चाहेको काम सफल हुनाले मन हर्षित हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पराक्रम घट्ने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयले त्यति साथ दिएको देखिदैन । विना हिसाव किताव काम नगर्नु होला नोक्सान हुनेछ । व्यापारबाट उचित लाभ लिन सकिने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको ख्याल राखेर काम गर्नु होला । व्यापारबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर जादा अप्ठ्यारो पर्न सक्छ, काम विग्रिने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  वित्तिय कारोवारमा सुधार आउनेछ । गरेका काम प्राय सहज र सरल तरिकाबाट सफल हुने देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

 

 

तपाईको प्रतिक्रिया