शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सवै समस्याको समाधान आफै भित्रबाट खोज्नु होला । व्यवसायिक प्रतिष्ठानबाट धेरै थोरै लाभ लिन सकिनेछ ।  इष्टमित्रबाट सहयोग मिल्ने छ । समयमा गरेका कामबाट बढि लाभ होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  कार्य लगनशिलता विस्तारै बढ्नेछ । अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । व्यापार मन्द गति अगाडि बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सामान्यतया आजको दिन अनुकुल जस्तै देखिन्छ । अलमलमा नपरि काम गर्नु होला । गरेका काम सफल हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा अझै सुधार आउने देखिन्न । व्यय विचार बढ्नेछ । शत्रु लाग्ने छन् । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा गरेका कामबाट बढि भन्दा बढि लाभ लिन सकिनेछ । ढिला गर्दा अवसर गुम्ने सम्भावना रहनेछ । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): धेरै काम सम्पादन हुने योग छ लगशिलता बढाउनु होला । आर्थिक क्षेत्रमा सुधार आउनेछ । समाजमा आफ्नो पहिचान खुल्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) समयमा विस्तारै सुधार आउनेछ । धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफ्नो इज्जतको ख्याल राख्नु होला ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  नयाँ काममा हात नहाल्नु होला । भाग्यमा अवरोध आउनेछ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम पनि विग्रिने छन् । धोका दिन सक्छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समयको महत्व बुझेर काम गर्नु होला । काममा सामान्य समस्या देखिने छन् तर ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायबाट आम्दानी होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): गोपनियता अप्नाई परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):  दिनको अधिकाँश समय अन्योलमा नै व्यतित हुनेछ । समयमा काम गर्न नसक्दा अवसर गुम्ने सम्भावना रहनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  उपलब्धि कम हात लाग्नेछ । पारिवारिक समस्यामा रुमलिनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुराले काममा ढिला सुस्ति हुनेछ । सहयोग कमै मिल्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया