शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकुल भन्दा प्रतिकुल बढि देखिन्छ संयमित भएर काम गर्नु होला । व्यापारमा गिरावट आउनेछ । आत्मविश्वास घट्नेछ । श्रमको अबमुल्यन हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  व्यापार व्यवसायबाट लाभ हुनेछ । पारिवारिक खर्च बढ्नेछ । आफै लाग्नु होला अरुको भरमा मात्रै काम नगर्नु होला फाइदा लिन सकिने छैन ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम गर्दा अवरोध पुर्याउन खोज्ने धेरै हुनेछन् । गरेका काम भने प्राय सफल हुने देखिन्छ । साझेदारी काममा हात नहाल्नु होला विवाद बढ्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधा मुक्त भएर काम गर्नु होला नत्र अगाडि बढ्न सकिने छैन । यात्रामा कष्ट हुनसक्छ । व्यापार मन्द रहला स्वल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गतिलो काममा हात हाल्न पाईने छैन । पारिवारिक समस्या बढ्ने छन् । खानपानका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पति नास हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अवरोधहरु हटेर जानेछन् । काम गर्ने उत्साहा बढ्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सहयोग मिल्ला । व्यापारमा वृद्धि होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विचार पूर्वक काम गर्नु होला । आफन्तका कारण संचित धन नास हुनेछ । प्रयत्न गर्न सके काम सफल हुनेछन् । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  गतिरोधको अन्त्य हुनेछ । हेलचक्र्याई गरेर काम नगर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । खर्चमा थोरै कमी आउनेछ । व्यापार बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विश्वासको संकट पर्नेछ । ढुक्क र सुख्ख मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । झुट्टा अरोप लाग्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आय आर्जन बढ्नेछ । व्यापार व्यवसायमा प्रचुर सम्भावना देखिने छन् । विदेश यात्राको योग देखिन्छ । आफन्तबाट सहयोग मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कुरा काट्ने सहयोगको हात फैलाउने छन् । रोकिएका कामले गति लिनेछ । पराक्रम बढ्नेछ । सामाजिक मर्यादा बढ्नेछ । आत्मविश्वास बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयले पूर्ण साथ दिने देखिदैन । विवादमा नफस्नु होला आलोचना बढ्नेछ । अनावस्यक काममा समय र धन लगानी हुनेछ । विश्वास र भरोसा टुट्नेछ । ——————————————–

 

तपाईको प्रतिक्रिया