शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकुलताको तुलनामा प्रतिकुलता बढि देखिन्छ । स्वास्थ्यमा जटिल समस्या आउन सक्छ, उच्च रक्तचापका विमारीले बढि विचार पुर्याउनु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  स्वतन्त्र व्यापार व्यवसायबाट लाभ हुनेछ भनेर मिलेर गरेका काममा विवाद सृजना हुने देखिन्छ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  काम गर्दा अवरोध पु¥याउन खोज्ने धेरै हुनेछन् । शत्रु माथि विजय प्राप्त हुनेछ । मेहनत बढि गर्नु पर्नेछ,गरेका काम सफल हुने देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विचारमा परिवर्तन आईरहनेछ जसका कारण काममा असर पर्नेछ । यात्रामा कष्ट हुनसक्छ । व्यापार मन्द रहनेछ,अल्प लाभ हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक समस्या बढ्ने छन् । सम्पतिको विषयलाई लिएर मनमुटाव बढ्न सक्छ । कामबाट अल्प लाभ हुनेछ । बसेको ठाँउ छोड्न पर्ने अवस्था आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आर्थिक उन्नति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काममा स्थायित्व दिनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा लगनशिलता बढाउनु पर्ने देखिन्छ । संचित धनलाई नचलाउनु होला । विश्वास गरेकाले धोका दिनसक्छन । व्यापार व्यवसायमा अवनति हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  आत्म विश्वास बढ्नेछ । रमाईलो गर्ने अवसर आउनेछ । यात्राको अवसर आउन सक्छ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । कामको वीचमा विचार परिवर्तन नगर्नुहोला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  विश्वासको संकट पर्नेछ । काम गरेर लाभ भन्दा हानी बढि हुनसक्छ । व्यापारमा गिरावट आउनेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): नसोचेका ठाँउबाट धन हात पर्नेछ । व्यापार व्यवसायमा प्रगतिको प्रचुर सम्भावना देखिने छन् । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कुरा काट्ने सहयोगको हात फैलाउने छन् । रोकिएका कामले गति लिनेछ । शत्रु कमजोर बन्नेछन् । इज्जत प्रतिष्ठा,धन,पराक्रम बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयले पूर्ण साथ दिने देखिदैन । धार्मिक यात्राको सम्भावना देखिन्छ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । अविश्वासको संकट टरेर जानेछ ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया