शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): मध्यान्ह पछि दैनिक काममा अवरोध आउने छ । व्यापारमा गिरावट आउन सक्छ । व्यर्थको घुमाई फिराई बढि हुने छ । खर्च बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । विदेश यात्राको योग पनि देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  सामान्य खटाईले काम बन्ने छैनन । मेहनतपूर्व गरेका काम सफल हुनेछन् । शत्रु बढ्न सक्छन् । ऋणमा काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनावस्यक खर्चमा थोरै नियन्त्रण आउने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् । पढाई लेखाईमा अवरोध आउनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पारिवारिक समस्याबाट बाहिर निस्कन गाह्रो हुनेछ । घर डेराको समस्या पर्न सक्छ । व्यापारमा गिरावट आउने छ । यात्रामा कठिनाई आउने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आत्म विश्वास बढ्नेछ । राज्यसँग सरोकार रहेका कामबाट लाभान्वित हुनुहुनेछ । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठ बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ कम दिनेछ । गरेका कामलाई निरन्तरता दिनु होला नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  विग्रेका काम बन्ने छन् । आर्थिक कारोवार कम गर्नु होला । अनावस्यक कामहरु हटेर जानेछन् । शरीरिक एवं मानसिक तनाव घट्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  दिन प्रतिकुल देखिन्छ । बन्न लागेका काम पनि विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । धोका दिनेहरु बढ्ने छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्तबाट सहयोग पाईनेछ । मिलेर व्यापार व्यवसाय नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): उत्साहित भएर काम गर्नु होला । बाधा व्यवधानहरु हटेर जानेछन् । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापार व्यवसयाबाट आम्दानी बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  चिन्ता घट्नेछ । घरमा बस्न मन लाग्ने छैन । काम गरेर जश पाईने छैन् । खर्चमा वृद्धि हुनेछ । धार्मिक यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

 

 

 

 

 

तपाईको प्रतिक्रिया