शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नयाँ कामको अभ्यास बढि हुनेछ । स्वव्यवसायबाट लाभ हुनेछ । पढाईमा प्रगति हुनेछ । व्यवसायिक आम्दानी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):  अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । भ्रममा नपरि काम गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):  स्वास्थ्य कमजोर हुनेछ । समस्याबाट फुत्किन पाईने छैन । काम गरेर नाम न जश खरानी घस हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नविन कार्य योजनाका साथ अगाडि बढ्दा फाइदा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शत्रु बढ्ने छन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुनेछैन । भर विश्वासमा काम नगर्नु होला । शरीरिक एवं मानसिक थकान बढि हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो):  अन्योलमा काम नगर्नु होला । योजनावद्ध गरेका अधिकाँश कामसफल हुने छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कुरा गर्नु जस्तो काम गर्न सजिलो हुने छैन । अनावस्यक काममा समय खर्च हुनेछ । व्यापार घट्ला । कार्य शिथिलता बढ्नेछ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  समयमा काम गर्न सके उपलब्धि हासिल हुनेछ । पराक्रम घट्नेछैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । उचित सहयोग सल्लाहा पाईनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  काम गर्दा हल्लाका रुपमा नलिनु होला । लेनदेन कारोवारमा विचार पु¥याउनु होला । इष्टमित्र साथि भाईबाट घात हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्ने उत्साहामा कमि आउने छैन । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । व्यवसायिक आम्दानी बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): परिस्थितिले साथ दिने छैन । गरेका काम पनि अधुरा रहने छन् । स्वास्थ्य खराव हुन सक्छ । खराव ठाँउमा लगानी बढ्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  काममा विलम्ब नगर्नु होला । आम्दानीको दृष्टिबाट दिन अनुकल नै देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया