शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

 मेष (चुचेचोलालिलुलेलोअ)प्रात काल भन्दा मध्यान्हकाल पछिको समय बढि प्रतिकुल छ । बैदेशिक कार्य विफल हुने देखिन्छ ।

——————————————–

वृष (इवाविवुवेवो):  कार्य सम्पादन गर्न मेहनत बढि गर्नु पर्ला । गरेका अधिकाँश काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा):  कार्य प्रगति धेरै हुने देखिन्न् । अन्योलता बढ्नेछ । पढाईका साथै बाहिरी काममा पनि चासो बढ्ने छ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): समयले साथ दिनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): घर परिवारबाट सहयोग मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा पनि सुधार आउनेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो):  समयले साथ दिने छैन । विभिन्न खालका समस्या आउनेछन् । संचित धन नास हुनेछ । धोका दिने छन् ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): विहान कुनै नयाँ काम नगर्नु होला मध्यान्ह पछि समयमा क्रमिक सुधार आउनेछ । काम बन्ने छन् ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काममा अवरोध आउनेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । व्यापार बढ्ने देखिन्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समयको गतिसैग कामा सुधार आउनेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । प्रतिष्ठ बढ्ला ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): समयमा गरेका काम सम्पन्न हुनेछन् । काममा ढिला गरे तनाव वेहोर्नु पर्ने छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ ।

——————————————–

मीन (दिदुदेदोचाचि): मानसिक चिन्ता घट्नेछ । पढाई लेखाईमा सुधार आउनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् ।

——————————————–

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया